Shikhar Insurance

काठमाडौंको पबमा कुटाइ खाइन नायिका कार्कीले, पिट्ने को ?

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १०:०५
NIMB
Nabil Bank

काठमाडौं । नायिका सुष्मा कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा कुटाइ खाएकी छन् । आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी छन् ।

सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्