Shikhar Insurance

इतिहासमै पहिलोपल्ट २५०० अंक पार गर्‍यो नेप्सेले

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । नेप्से परिसूचकले इतिहासमै पहिलोपल्ट २५०० अंक पार गरेको छ । मंगलबार २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको २ मिनेटमै एतिहासिक बिन्दु पार गरेको हो ।

कारोबार सुरू भएको ५ मिनेट बित्दा नेप्से ४४ अंकले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्