Shikhar Insurance

माधव-प्रचण्ड समुहले माफी माग्दै घोषणा गर्यो देशव्यापी आम हड्ताल

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । बिहिबार नेकपा माधव प्रचण्ड समुहले देशव्यापी आम हड्तालको घोषणा गरेको छ । कानुन विपरिद सबैंधानिक आयोगहरुमा नियुक्त गरिएको र उनीहरुलाई सुटुक्क सपथ ग्रहण गराएर लोकतन्त्र मास्ने काम गरेको भन्दै माधव प्रचण्ड समुहले देशव्यापी आम हड्तालको घोषणा गरेको हो ।

केन्द्रिय संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आम हड्ताल घोषणा गरेको हो । संघर्ष समितिका संयोजक नारायण काजी श्रेष्ठले संबैधानिक निकायहरुका प्रमुखहरुलाई उज्यालो नहुँदै सपथ ग्रहण गरेर ओलीले थप अराजकता मच्चाएकाले आम हड्ताल घोषणा गर्नु परेको बताए । उनले नागरिक जीवनमा पर्न सक्ने असहजताका लागि माफी समेत मागे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्