Shikhar Insurance

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न नदिन माग गर्दै सर्वाेच्चमा रिट

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १८:१३
NIMB
Nabil Bank

काठमाडौं । बिभिन्न संबैधानिक निकायहरुमा नियुक्ती लिएर सपथ ग्रहण गरि कार्यभार सम्हालेका सबैलाई काम गर्न नदिन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले संबिधान विपरिद संबैधानिक निकायहरुमा नियुक्त गरिएकाले त्यस्तो नियुक्ती लिएकाहरुलाई तत्काल काम गर्न नपाउने आदेशको माग गर्दै सर्बाेच्चमा रिट परेको हो ।

आज अर्थात बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित बिभिन्न आयोग तथा निकायहरुमा प्रमुख तथा पदाधिकारी गरि ३२ जनाले सपथ ग्रहण गरि कार्यभार सम्हालेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्