Shikhar Insurance

आम हड्ताल सफल बनाउन अनेरास्ववियूको मसाल जुलुस

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १९:४२
NIMB
Nabil Bank

काठमाडौं । माघ २२ गते बिहिबारको राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ । कान्तिपुर सिटि कलेज पुतलिसडकबाट निस्केको जुलुस पद्मोदय चोक बाल्मिकी, आरआर क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा माधव प्रचण्ड समुहले आन्दोलन गर्दै आएको छ । संबैधानिक निकायहरुमा नियुक्त गरिएका पदाधिकारीहरुले सपथ ग्रहण गरेर कार्यभार सम्हालेपछि यो समुहले भोली आम हड्ताल घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्