Shikhar Insurance

प्रधानमन्त्रीको प्रश्नः बन्द गरेर जनतालाई किन दुःख दिनु ?

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार २१:१९
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो ?” भनी प्रश्न गरेका हुनं । उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्