Shikhar Insurance

नेकपा सर्लाही इन्चार्ज वाग्लेको शंकाष्पद निधन

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार २३:३४
NIMB
Nabil Bank

काठमाडौं । नेकपाका सर्लाही जिल्ला इन्चार्ज दाचाराज वाग्लेको शंकाष्पद निधन भएको छ । जिल्लाको बरहथवा नगरपालिकामा नेकपाद्वारा आयोजित मसाल जुलुसमा सहभागी भइ कर्मैया तर्फ हिँडेका वाग्ले केही समयमै सम्पर्कबिहीन भएका थिए ।

रातको साढे ९ बजे मुर्तिया जंगलमा शव फेला परेको छ । उनी प्रचण्ड-नेपाल पक्षधर नेता हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्