Shikhar Insurance

गेलका अगाडि सोमपाल फेल !

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । यूएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली अलराउन्डर सोमपाल कामी निकै महंगो साबित भएका छन् । उनले प्रतियोगिताकै आफ्नो सबैभन्दा भहंगो ओभर फाले ।

आबुधाबी विरुद्ध मराठा अरेबियन्सबाट बलिङ गरेका कामीले २ चौका र ३ छक्का खाए र कुल २७ रन दिए । सोमपालको ओभरमा पल स्टर्लिङले लगातार दुई चौका र क्रिस गेलले ३ बलमा लगातार छक्का हिर्काए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्