Shikhar Insurance

यस्तो देखियो व्यवस्था जोगाउन माधव-प्रचण्डले गरेको आम हड्ताल

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १०:५०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन र संबैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेको बिरोधमा नेकपा(माधव प्रचण्ड) समुहले बिहिबार देशव्यापी आम हड्ताल गर्यो । आम हड्ताललाई सफल बनाउन पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । अधिकांश स्थानमा सुरक्षा कर्मीसँग घम्साघम्सी परेको छ । स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यसहित थुप्रै केन्द्रिय नेताहरु पक्राउ परेका छन् ।

माधव प्रचण्डले व्यवस्था जोगाउन हड्ताल गरेको भने पनि आम सर्वसाधारणले पनि आलोचना नै गरेका छन् । निजी क्षेत्रका छाता संगठनहरुले पनि पुनः लगानीको वातावरण बिग्रन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
व्यवस्था नै नरहे सिंगो राष्ट्रिय जीवन नै संकटमा पर्ने भएकाले एकाध दिनको कष्टलाई अन्यथा नलिन नेताहरुले आग्रह गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्