Shikhar Insurance

कमजोरी स्वीकार गर्दै देश र पार्टी बनाउने श्वेत पत्र जारी गर्दै माधव-प्रचण्ड

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार १२:४१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा माधव प्रचण्ड समुहले श्वेत पत्र जारी गर्ने भएको छ । प्रतिनिधी सभा विघटन, पार्टी विभाजन, जन जीवीकाका सवालमा पार्टीका भावी योजना लगायतका विषय समेटेर श्वेत पत्र जारी गर्न लागिएको अध्यक्ष प्रचण्डले बताए ।

उनले ओली सरकारका कमजोरी, आफ्नो भूमिकाको आत्मालोचना, पार्टी र देश बनाउने भावी योजनालाई श्वेतपत्र मार्फत सार्वजनिक गर्ने बताए । ओलीले चुनावी घोषणा पत्र, पार्टी निर्णय र जनमतको समेत अपमान गरेको आरोप पनि उनले लगाए । आफुहरुले पदका लागि नभएर व्यवस्था जोगाउन आन्दोलन सुरु गरेको दावी पनि उनले गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

नेकपा बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको छलफलमा उनले फागुनपछि तेश्रो संयुक्त जन आन्दोलन हुने दावी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्