Shikhar Insurance

रौतहटका तीन शहरमा संसद विघठन विरुद्ध नेकपाको मसाल जुलुस

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २०:२९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा माधव प्रचण्ड समुहले रौतहटका तीन शहरमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघठनको निर्णय विरुद्ध आन्दोलनरत माधव प्रचण्ड समुहका नेता कार्यकर्ताहरुले सोमबार रौतहट सदरमुकाम गौर, गरुढा र चन्द्रपुरमा मसाल जुलुस निकालेका हुन् ।

जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भएपनि ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले मसाल बालेर शहरका मुख्य चोकमा प्रदर्शन गरेका थिए । प्रशर्दनकारीहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्