Shikhar Insurance

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई अक्वायर गर्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई एक्वायर गर्ने भएको छ । दुबै संस्थाबीच माघ २६ गते गाभ्ने-गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

खारामा केन्द्रिय कार्यालय रहेर १० जिल्ला कार्यक्षेत्र बनाएको नेपाल एग्रोका तर्फबाट सञ्चालक बिवेक श्रेष्ठ र इन्फिनिटीका तर्फबाट सञ्चालक बलराम बिष्टले हस्ताक्षर गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्