Shikhar Insurance

नेपाल बैंकका बहिर्गमित अध्यक्षले भनेः मुक्ततामा खुशि छु

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार २१:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकका बहिगर्मित अध्यक्ष बासुदेव अधिकारीले बहिर्गमनमा खुशि रहेको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘मुक्ततामा खुशि छु, राजीखुशि छु’
अर्थ मन्त्रालयसँगको विवादपछि राजीनामा गरेका अधिकारीको राजीनामा स्वीकृत पनि भैसकेको छ ।

नेपाल बैंकले सञ्चित कोषको रकम समेत प्रयोग गरेर लाभांश बाढेको भन्दै अर्थमन्त्रीले असन्तष्ठि जनाएका थिए । मन्त्रीसँग असमझदारी बढेपछि उनले राजीनामा दिएका थिए । नेपाल बैंकको साधारण सभाले लाभांश पारित गरेर लगानीकर्ताको खातामा समेत पठाई सकेको छ । तर बैंकले वितरण गरेको लाभांशमा अर्थ मन्त्रालयले असहमति जाहेर गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्