Shikhar Insurance

नेपाल लाइफको सिइओमा चाटर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई नियुक्त

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १८:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृतमा चाटर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका प्रसालाई नै सिइओ बनाउने निर्णय सञ्चालक समितिले गरेको हो । बीमा समितिले स्वीकृत गरेपछि प्रसाईले कार्यभार सम्हाल्नेछन् ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले केहि समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा पनि काम गरेका थिए । कम्पनीले मंगलबार प्रसाईलाई सिइओ बनाउने निर्णय गरेको थियो भने बुधबार निर्धारित साधारण सभा थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्