Shikhar Insurance

नेप्सेद्वारा निफ्राको सेयर सूचीकरण, आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न मिल्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । आइतबारदेखि दोस्रो बजारमा निफ्राको सेयर किनबेच गर्न मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको हो ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्युनतम १ सय १३ रुपैयाँ ६२ पैसा देखि अधिकतम ३ सय ४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्