Shikhar Insurance

एलआईसी नेपालको बिमाशूल्क २५ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २१:१८
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को बिमाशूल्क २५ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीको बिमाशूल्क ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको नाफा भने ५० प्रतिशतले बढेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ३० पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्