Shikhar Insurance

लुम्बिनी जनरलले बढायो नाफा, गत वर्षभन्दा ३३ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २१:२४
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ३६ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष ५८ करोड ९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको बिमा कोष आकार ६९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । लुम्बिनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८१ पैसा छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्