Shikhar Insurance

नेपाल लाइफको जीवन बिमा कोष ३० प्रतिशतले बढेर १ खर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २१:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा कोष आकार ३० प्रतिशतले बढेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कोष रकम १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको पुस मसान्तसम्म कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म कम्पनीले खुद बिमा शुल्क २३ प्रतिशतले बढाएको छ । बिमाशूल्क १३ अर्ब ९१ करोडबाट १७ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ९५ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्