Shikhar Insurance

प्रभु लाइफको बिमाशूल्क दोब्बर, नाफा १२५ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २१:४३
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले गत वर्षको तुलनामा दोब्बर खुद बिमाशुल्क आर्जन गरेको छ । केही समयअघि मात्र आईपीओ जारी गरेको कम्पनीले गत आवको दोस्रो त्रैमासिकको तुलनामा ९५ प्रतिशत बढी अर्थात् ६० करोड ९९ लाख रुपैयाँ बिमा शूल्क उठाएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधीमा कम्पनीको नाफा १२५ प्रतिशतले बढेको छ । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४३ करोड ९० लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २१ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्