Shikhar Insurance

आज साँझ ७ बजे मौद्रिक नीति अर्धवार्षिक समीक्षा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले साँझ ७ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति समीक्षा गर्न लागेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बचतको न्यूनतम ब्याजदर तोक्ने, सेयर बजारमा जाने कर्जामा कडाइ गर्नसक्ने बताइएको छ । समीक्षालाई अन्तिम रूप दिन केन्द्रीय बैंकको सञ्चालक समिति वैठक बस्दै छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्