Shikhar Insurance

अर्थतन्त्र ठिकठाक छः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १९:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका आधारभूत पक्ष ठिकठाक रहेको बताएका छन् । उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्र्दै कोरोनाको प्रभाव विस्तारै कम हुँदै गएको र आर्थिक गतिबिधी बढेकाले अर्थतन्त्रले लय समाउँदै लगेको बताए ।

गभर्नर अधिकारीले वित्तिय स्थायीत्वका लागि मौद्रिक नीतिले काम गरिरहको पनि बताए । उनले कर्जा र निक्षेप दुबै दुबै उत्साहजनक ढंगले बढेका र त्यसले पनि लगानीको वातावराण थप सहज बनेको बताए । पुनकर्जा र सहुलियत पूर्ण कर्जा पनि राम्रो मात्रामा प्रवाह भएको पनि बताए । ४ स्थानीय तहमा मात्रै बाणिज्य बैंक शाखा पुर्याउन बाँकी रहेका बताउँदै गभर्नर अधिकारीले अर्थतन्त्रको बाह्य र आन्तरिक दुवै क्षेत्र राम्रो रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्