Shikhar Insurance

१० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई पुनरकर्जाको सुविधा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १९:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई पुनकर्जाको सुविधा दिएको छ । मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले साना जलविद्युत आयोजनालाई पुनकर्जाको दायरामा समेटेको हो ।

साना जलविद्युत आयोजनाहरुले पुनकर्जाको सुबिधा माग गर्दै आईरहेका थिए । यसले साना जलविद्युत आयोजनाहरुको संरक्षणमा राष्ट्र बैंक सचेत रहेको देखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्