Shikhar Insurance

विद्युतीय भुक्तानीमा राष्ट्र बैंकको विशेष लगाव, कारोबार सीमा बढ्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार २०:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिलय भुक्तानीलाई विशेष महत्व दिएको छ । क्युआर कोडमार्फत हुने भुक्तानीका लागि स्वयं गभर्नर महाप्रसाद अधिकारी नै ग्रामिण क्षेत्रसम्म पुगिरहेका छन् । अब भने राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत नै विद्युतिय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको हो ।

‘विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गरिने छ ।’, राष्ट्र बैंकले भनेको छ ।‘विद्युतीय कारोबारको प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाईसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्नसकिने व्यवस्था गरिने छ ।’, राष्ट्र बैंकले भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै क्युआर कोड लगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने पनि राष्ट्र बैंकले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्