Shikhar Insurance

देउवाको प्रश्नः अदालतले ढिलो त गर्‍यो गर्‍यो, तालिका निकाल्न निर्वाचन आयोग किन सुस्ताएको ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगसँग निर्वाचन तालिका मागेका छन् । बुटवलबाट देउवाले आयोगको गतिविधिले शंका पैदा गरेको बताएका हुन् ।

“निर्वाचन आयोग अहिलेसम्म निर्वाचन कार्यक्रम किन बाहिर निकाल्दैन ? कि त कार्यक्रम ल्याउनुपर्‍यो हैन भने चुनाव गराउँदिन भन्नुपर्‍यो,” देउवाले भने । संसद्‌को विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था उनले सम्झाए ।

Citizen Life
Kumar Bank
Nepal Life

अदालतले निर्णय सुनाउन ढिला गरिरहेको बताउँदै देउवाले आयोगलाई पनि काममा ढिला नगर्न सुझाव दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्