Shikhar Insurance

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

सिंहदरबार संवाददाता
२०७९ मंसिर २२, बिहीबार १६:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको १३ औं वार्षिक साधारण सभाले विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । अध्यक्ष भएका श्रेष्ठ सनराइज क्यापिटलका सिईओ छन् ।

नवनिर्वाचित कार्य समिति-
–विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लि. अध्यक्ष
–पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लि. उपाध्यक्ष
–रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लि. महासचिव
– मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग लि. कोषाध्यक्ष
– नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य
– दिनेश थकाली, प्रभु क्यापिटल लि. सदस्य
– नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लि. सदस्य
– मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लि. मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्