Shikhar Insurance

नेप्सेमा फेरी अर्काे रेकर्ड, परिसूचक २६०० नाघ्यो, १० अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक २६०० नाघेको छ । सोमबार परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंक पुगेको हो । मंगलबार २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँमा किनबेच भएको हो ।

मंगलबार बैंक, विकास बैंक, अन्य र म्युचुअल फण्डहरुले बजारको वृद्धिमा टेवा पुर्याएका हुन् । नबिल बैंकको ५२ करोड, ग्लोबल आईएमईको ४२ करोड, नेपाल बैंकको ३९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्