Shikhar Insurance

बिग, बोल्ड,आकर्षक निशान म्यागनाइट नेपालमा लन्च हुँदै, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी निशान म्यागनाइट सार्वजनिक गर्ने भएको छ । नेपालमा निशान गाडीका अधिकारिक वितरकलेसो दिन गाडीसँगै मूल्य पनि सार्वजनिक गर्दैछ ।

नयाँ म्यागनाइट देशभरका शोरुममा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।गाडीमा कार पारखीले ‘जापानमा इन्जिनियरिङ गरिएको, भारतको प्रेरणा पाएको’ एसयुभीको अनुभुति लिन पाउने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाकाअनुसार नयाँ-निशान म्याग्नाइटको लन्चनिशान गाडीको नेपाल बजार र हाम्रा मुल्यवान ग्राहकप्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक र कयारेज्माटिक एसयूभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतिक्षारत ग्राहकका लागि थुप्रै अफर दिइने छ ।

निशानको ‘विश्वका लागि भारतमा बनेको’अभियान विश्वभरी फैलाउन क्रममा पहिलो अन्तर्राष्ट्रिय बजारनेपाल भएको छ ।निशानम्याग्नाइट भारतपछि नेपालमै लन्च गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्