Shikhar Insurance

भरतपुर महानगर तरकारी बजारमा पनि क्यूआर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १८:५८
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआर कोडबाट कारोबार सुरु गरेको छ ।

महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ । उक्त परियोजनाको अभिन्न अंगका रुपमा नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने प्रयास गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्