Shikhar Insurance

आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्तालाई ७.३७ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्ताका लागि ७.३७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको माघ ४ गते बसेको बैठकले लगानीकर्तालाई ७ प्रतिशत सेयर र ०.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का दिने निर्णय गरेको हो ।

कम्पनीले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश र ३९ लख ८६ हजार ८ सय ४२.११ रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजन)का लागि दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्