Shikhar Insurance

नेको इन्स्योरेन्सको सहयोग

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार २१:०९
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्सले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिक बालबालिकालाई स्टेसनरी उपलब्ध गराएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंस्थित अर्किड गार्डेन नेपालमा रहेका १५० जना बालबालिकालाई स्टेसनरी उपलब्ध गराएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बालबालिकालाई स्टेसनरी सामान प्रदान गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्