Shikhar Insurance

वीरेन्द्र बहुमुखी क्याम्पसमा सिद्धार्थ बैंकको नयाँ एटीएम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार २१:११
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ बैंकले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ । योसँगै बैंकको एटीएम संख्या २ सय ६ पुगेको छ ।

एटिएम सेवाको क्याम्पस प्रमुख दयाराम पौडेलले उद्घाटन गरे । बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकलाई लक्षित गरी सो एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्