Shikhar Insurance

ग्रीन लाइफको आईपीओ बाडफाँट, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ७, शुक्रबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। शुक्रबार सम्पन्न बाँडफाँट अनुसार तीन लाख २५ हजार १६५ जना आवेदकले १०।१० कित्ता सेयर पाएका छन् ।

दुईजना आवेदकले भने गोला प्रथाबाट थप एक एक कित्ता गरि ११।११ कित्ता सेयर पाएका छन् । ९ लाख ९३ हजार ८ सय ९४ जना आवेदकको हात भने खाली भएको छ।

Citizen Life
Kumar Bank

बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीन लाइफको आइपीओमा कुल १३ लाख २२ हजार ९७१ वटा आवेदन परेको थियो ।
कम्पनीले माघ २३ देखि २७ सम्ममा आईपीओ खुलाएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्