Shikhar Insurance

शाइन रेसुङ्गामा दोहोरिए प्रकाश पौडेल

सिंहदरबार संवाददाता
२०७९ माघ २, सोमबार १३:१६
NIMB
Nabil Bank

काठमाडौं । शाइन रेरेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सिईओमा प्रकाश पौडेल दोहोरिएका छन् । पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई पुनः सिईओ नियुक्त गर्ने निर्णय गरेको हो । माघ १ गतेबाट नयाँ कार्यकाल सुरु भएका पौडेलले आगामी चार वर्षसम्म बैंकको मुल व्यवस्थापकिय नेतृत्व सम्हाल्नेछन् ।

मोफसलमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंकका रुपमा शाइन रेसुङ्गाले राम्रो व्यवसायीक सफलता हासिल गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्