Shikhar Insurance

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार १३:००
NIMB
Nabil Bank

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएकामा आज ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ ले वृद्धि भएको हो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्