Shikhar Insurance

पेटको उपचार गर्न डा. बाबुराम भट्टराई गए भारत

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार १३:२१
NIMB
Nabil Bank

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारत गएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराईको भारतीय राजधानी नयाँदिल्ली ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ ।

। डा. भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईको पेटमा समस्या रहेको छ । हाल उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका पनि गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्