Shikhar Insurance

नेकपाले ६८ जिल्लामा टुंगो लगायो पार्टी जिम्मेवारी(सूचिसहित)

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १४:०७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(माधव प्रचण्ड) समुहले ६८ जिल्लाहरुमा नेतृत्वको जिम्मेवारी टुंगो लगाएको छ । दुबै समुहले आधा आधा जिम्मेवारी लिने सहमति अनुसार ६८ जिल्लाहरुको नेतृत्व टुंगो लागेको हो ।

पार्टी अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले विज्ञप्ति प्रकाशित गरेर जिम्मेवारी टुंगो लगाएको जनाएका हुन् । बाँकी जिल्लाहरुको जिम्मेवारी भने सचिवालयमा आवश्यक परामर्श गरि टुंगो लगाउने पनि अध्यक्षद्धयले जानकारी गराएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गरेपछि बहुमत नेकपाको नेतृत्व प्रचण्ड नेपालले गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्