Shikhar Insurance

फागुन २५ गते राष्ट्रपति निर्वाचन

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने उल्लेख गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिँदैछ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्