Shikhar Insurance

३२.६७ अंकले घट्यो सेयर बजार, निफ्राका लगानीकर्ता मालामाला

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १५:११
NIMB
Nabil Bank

कठमाडौं । लागातार बढिरहेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार एकै दिन बजार ३२.६७ अंकले घटेको हो । यद्यपी कारोबार भने ८ अर्ब ४० करोड रुपैयाँकै भएको छ ।

सोमबार पनि निफ्राका लगानीकर्ताहरु नै मालामाल भएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रति कित्ता ६६० रुपैयाँ पुगेको छ ।
आँखुखोला जलविद्युत जलविद्युत कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य १६५ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार एनआइसी एसिया बैंकको ३८ करोडको सेयर किनबेच भएको छ भने निफ्राको ३२ करोडको सेयर कारोबार भएको छ । बजार बन्द हुँदा हाइड्रो पावर र अन्य समुह बाहेक सबै सब इण्डेक्सहरुमा भारी गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्