Shikhar Insurance

नारायणहिटी अगाडी केपी ओलीको फोटोमा जुत्ता प्रहार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । आन्दोलनरत माधव प्रचण्ड नेकपाका युवा विद्यार्थीहरुले केपी ओलीको फोटोमा जुत्ता प्रहार गरेका छन् । दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडी अनेरास्ववियूका कार्यकर्ताहरुले ओलीको फोटोमा जुत्ता प्रहार गरेका हुन् ।

अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता प्रहार गर्ने कार्यक्रम तय गरेको थियो । ओलीको तस्विरमा जुत्ता हान्ने कार्यक्रमलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपी विद्यार्थीहरुले जुत्ता प्रहार गरिछाडे । ओलीको तस्विरमा जुत्ता हान्न सयौंको संख्यामा अखिलका कार्यकर्ता नारायणहिटी अगाडी पुगेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्