Shikhar Insurance

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो सरकार छोड्ने निर्णय

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १६:१९
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने निर्णय गरेको छ । रवि लामिछाने नेतृत्वको पार्टीले सरकारको समर्थन गर्ने तर सरकारमा नबस्ने निर्णग गरेको हो ।
सोही अनुसार आफ्ना फार्टीका मन्त्रीहरुलाई आजै फिर्ता बोलाउने पार्टी स्रोलेले सिंहदरबारलाई जानकारी दिए ।

‘मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको छ, यो निर्णय केही समयमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौं ।’-पार्टी स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हाल सरकारमा २ जना मन्त्री र १ राज्यमन्त्री छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्