Shikhar Insurance

सेयर बजारमा पहिरो, एक घण्टा नपुग्दै ५० अंकको गिरावट

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा भारी करेक्सन हुन थालेको छ । मंगलबार बजार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक ५०.४९ अंकले घटेको हो । यद्यपी करोबार रकम भने २ अर्ब ६१ करोड रुपैयाँ पुगिसकेको छ ।

अन्य समुह बाहेक नेप्सेका सबै सब इण्डेक्सहरु भारी अंकले घटेका छन् । सोमबार पनि बजार एकै दिन ३२.६७ अंकले घटेको थियो । यद्यपी कारोबार भने ८ अर्ब ४० करोड रुपैयाँकै भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्