Shikhar Insurance

प्रतिनिधी सभा पुनस्थापनाको खुसीः माधव प्रचण्ड एक अर्कालाई खुवाए लड्डु

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार २०:४५
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधी सभा पुनस्थापनाको खुसीमा नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले एक अर्कालाई लड्डु खुवाएका छन् । बिहिबार हुने आम सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्धयले एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका हुन् ।

माधव प्रचण्डले भोली हुने बिरोध सभालाई विजय सभामा परिणत गरि सम्बोधन गर्ने बताएका छन् । फैसलासँगै देशभर उत्साह बढेको छ भने माधव प्रचण्ड समुहले विजय र्याली निकाल्न थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्