Shikhar Insurance

सारथी नेपाल लघुवित्तका लगानीकर्तालाई ९.५८ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । सारथी नेपाल लघुवित्तका लगानीकर्ताहरुले ९.५८९४८८७०४ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्ष २०७६।७७ को नाफाबाट ९.११ प्रतिशत बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी बार्षिक साधारण सभाबाट पास गरेपछि सारथी नेपालका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार एक सय ५० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्