Shikhar Insurance

माधव-प्रचण्डले भेटे देउवालाई, नयाँ सत्ता समिकरणबारे छलफल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १४:४५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर अध्यक्षद्धयले देउवासँग भेट गरेका हुन् । भेटमा नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनका बारेमा छलफल भएको बताइन्छ ।

सर्वाेच्च अदालतले संसद पुनस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीको सत्ता बहिर्गमन पक्का भैसकेको छ । ओली सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि छलफल गर्न नेताहरुले दौडधुप थालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्