Shikhar Insurance

सेयर बजार ४४.९४ अंकले घट्यो, कारोबार रकम पनि ६ अर्ब मात्रै

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार १६:३२
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ४४.९४ अंकले घटेको छ । बिहिबार बजार सो मात्रामा घटेर नेप्से परिसूचक २५५४.१३ अंक कायम भएको छ । कारोबार रकम पनि ६ अर्ब ९ करोड रुपैयाँमा सिमित भएको छ ।

बिहिबार २०६ कम्पनीको सेयर कारोबार भएको थियो । संसद पुनस्थापनापछि बढ्ने अपेक्षा गरिएको बजार पुनः करेक्सनको बाटोमा अघि बढेको छ । संकटकाल लगायतका अस्थिर राजनीतिक घट्नाक्रमको क्रासले घटेको बजार सर्वाेच्चको आदेशपछि बढ्ने अनुमान गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

ठूला लगानीकर्ताहरुले अस्थिर राजनीतिक घट्नाक्रमका कारण सेयर बेच्न थालेपछि बजार ओरालो यात्रामा लागेको लगानीकर्ताले नै बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्