Shikhar Insurance

८० करोडको कुमारी इक्विटी फण्ड स्किम आजबाट निष्काशन

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार १०:०२
NIMB
Nabil Bank

काठमाडौं । ८० करोड रुपैयाँ बराबरको कुमारी इक्वीटी फण्ड स्किम आजबाट निष्काशन भएको छ । कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटलले कुमारी सामूहिक लगानी कोषअन्तर्गत प्रति युनिट १० रुपैयाँ मूल्यका ८ करोड ईकाई जारी गरेको हो । फण्डमा फागुन १
८ गतेसम्म आवेदन दिन सकिन्छ ।

कुन निष्काशनमध्ये एक करोड २० लाख इकाइ कुमारी बैंकलाई छुट्याइएको छ भने ६ करोड ८० लाख इकाइ सर्वसाधारणलाई छुट्याईएको छ । फण्डमा न्युनतम १०० कित्ता र अधिकतम ८० लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

१० वर्ष अवधीको बन्दमुखी फण्डको अवधी सकिएपछि नगदमा परिवर्तन गरी समानुपातिक रूपमा पैसा बाँडफाँट हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्