Shikhar Insurance

प्रचण्डलाई पक्राउ गर्न सर्बोच्चले दिएन अन्तरिम आदेश, १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १७:११
NIMB
Nabil Bank

काठमाडौं । प्रचण्डलाई तत्काल पक्राउ गरि जेल हाल्न माग गरिएको मुद्दामा सर्बोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्बोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको इजलासले प्रचण्डलाई पक्राउ गर्न अन्तरिम आदेश नदिएको हो । सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ । युद्धको समयमा मारिएका मध्ये पाँच हजारको जिम्मा लिने सार्वजनिक अभिव्यक्ति दिएपछि सर्बोच्चमा प्रचण्ड विरुद्ध मुद्दा  परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्