Shikhar Insurance

इपिएस २२ रुपैयाँ भएको बैंकको सेयर मूल्य चार सय भन्दा तल छ, यस्तो पनि हुन्छ ?

भुवन दाहाल
२०७७ फाल्गुन १५, शनिबार ११:०८
NIMB
Nabil Bank

भुवन दाहाल नयाँ पुस्ताका उम्दा बैंकर हुन् । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले यतिबेला बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नेतृत्व पनि गरिरहेका छन् । मिजासिलो स्वभावका बैंकर दाहालसँग सिंहदरबारले कोरोना कालपछिको बैंकिङ क्षेत्र र आगामी सम्भावित परिदृश्यका बारेमा कुराकानी गरेको छ ।
कुराकानीका क्रममा उनले व्यक्ति गरेका धारणाहरुको संक्षेप

-अहिले ऋणको वृद्धि ऐतिहासिक छ । यसरी कर्जा प्रवाह बढेको मलाई अहिलेसम्म थाहा थिएन् ।
-अब केहि मात्रामा ब्याजदर बढ्छ । तर पहिलेको जस्तो १२/१३ प्रतिशतमा निक्षेप लिने अवस्था भने आउँदैन् ।
-सानिमा बैंको प्रति सेयर आम्दानी २२ रुपैयाँ छ तर हाम्रो सेयरको मूल्य चार सय रुपैयाँ भन्दा कम छ, हाम्रो भन्दा कम प्रति सेयर आम्दानी भएका कम्पनीहरुको सेयर मूल्य ६/७ सय रुपैयाँ छ ।
-हामीले ग्राहकलाई खुसी बनायौं भने कर्मचारी, सेयर होल्डर, रेगुलेटरलाई पनि खुसी बनाउन सक्छौं र सरकारलाई कर पनि तिर्न सक्ने हुन्छौं ।
-हामीले एक सय रुपैयाँ लगानी गरेर जम्मा १२ रुपैयाँ औषतमा कमाईरहेका छौं, यसलाई अपराधै गरे भन्न मिल्दैन् ।
-देशको अर्थतन्त्रलाई १५ वटा भन्दा बढी बैंकको आवश्यकता छैन् । सानिमा बैंकले पनि कमिटी बनाएर मर्जर पार्टनर खोजिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्