Shikhar Insurance

सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्तालाई ५.२६३२ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १६, आईतवार १३:०१
NIMB
Nabil Bank

काठमाडौं सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.२६३२ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको फागुन १६ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास भएपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्