Shikhar Insurance

सीएसआरको ५ प्रतिशत रकम डिजिटल कारोबार प्रवर्द्धनमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १६, आईतवार १९:३०
NIMB
Nabil Bank

काठमाडौं । अबदेखि बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत समाजिक उत्तरदायित्व(सीएसआर)को ५ प्रतिशत रकम डिजिटल कारोबार प्रवर्द्धनमा खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत अघि सारेको नीतिलाई कार्यान्वयन गर्न सर्कुलर जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

‘संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट निम्न क्षेत्रहरुमा हुने खर्च व्यहोर्न सकिनेछ- उक्त कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवर्द्धनका लागि गरिने खर्च ।’, राष्ट्र बैंकले भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्